भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
७ फागुन, काठमाडौं । विमानमा बम रहेको हल्ला चलेपछि लुक्ला विमानस्थल बन्द गरिएको छ ।
विमानस्थलमा रहेको सिम्रिक एयरको विमानमा बम राखिएको हल्ला चलेसँगै अनुसन्धान थालिएको छ । लुक्ला प्रहरीले भने विमानमा बम नभई बम लेखिएको कागज मात्र फेला परेको जनाएको छ ।
प्रहरीले थप अनुसन्धानको लागि नेपाली सेनाको टोली विमानस्थल आउन लागेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।
Watch Video Here:
भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस
![]() |
0 comments:
Post a Comment