Accident 1 died 6 injured

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको रामनगरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बिहीबार भएको सो दुर्घटनामा परी अन्य ६ जना घाइते भएका छन् ।
घाइते बुटवल–१५ निवासी ६५ वर्षीय सन्तबहादुर कार्कीको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्पm आउँदै गरेको लु१ख ९४५९ नम्बरको माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको बा७च ४५२४ नम्बरको कार एकापसमा ठक्कर खाँदा सो दुर्घटना भएको थियो । रासस

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About MR BloggeR

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment