World longest hair women

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

काठमाडौँ । फ्लोरिडामा बस्ने आशा मंडेलाको कपाल संसारकै सबैभन्दा लामो कपाल हो । आशाको कपाल यति लामो छ कि उनको कपालको तौल मात्रै नै २० केजि छ भने लम्बाई ५५ फिट रहेको डेलीमेलले जनाएको छ ।
long hair4
यति लामो कपालकै कारण सुरुमा उनले चाहेर पनि जीबन साथी भेटीनन् । र अन्तत उनले कल्पननै नगरेको जीबन साथी पाइन इमानुएल शेगलाई । जसले उनको कपाल देखेर नै उनलाइ साथ र माया दिए ।
long hair3
इमानुएल पेसाले एक हेयर स्टाइलिस्ट नै हुन् । उनलाइ मन पराएको मान्छेसँग बिहे भएको नै आठ महिना भयो । जस्ले उनका जीबनसाथीले आशाको कपालको धेरै स्याहार गर्छन । इमानुएलले हरेक महिनामा १५ दिन आशाको कपाल स्याहारेर बस्छन् ।
Long hair2
तीन बर्ष पहिले इन्टरनेटका माध्यमबाट भेटीएको यो जोडी संसारकै नमुना जोडीका रुपमा परिचित छ । यसैबिच डाक्टरले आशालाइ लामो कपाल नपाल्न सल्लाह दिएका छन । तर उनीहरुलाइ कपालले नै इज्जत दिएकाले चिकित्सकको भनाईसँग सम्झौता नर्गर्ने निष्कर्षमा पुगेका छन् । ऐजेन्सीको सहयोगमा ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About MR BloggeR

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment